औजारमार्टको बारेमा
नेपालका निर्माणकर्ताहरु, DIYers हरु र सिर्जनशील व्यक्तिहरुका लागि भरपर्दो हार्डवेर गन्तव्य।
हामी को हौं
“औजारमार्ट” स्थापनाको मुल उद्देश्य एकै छानामुनि भरपर्धो हार्डवेयरका सामान उपलब्ध गराउने हो।
नेपालमा अहिलेसम्म पनि गुणस्तरिय औजार, पाटपुर्जा, स-साना किला कब्जा जस्ता सामान प्राप्त गर्न थरिथरिका साना हार्डवेयर पसल धाउनु पर्छ। सुपथ मुल्यमा सामान प्राप्त गर्न सबै हार्डवियर व्यवसायी चिन्न पनि असम्भव भएकाले हामीले “औजारमार्ट” को स्थापना गर्ने प्रण लियौं।
यहाँहरको सबै हार्डवेयर आवश्यकताको लागि हामीलाई अवश्य सम्झनुहोला!
हामी कसरी फरक छौं?
गुणस्तरिय सरसामान
प्रत्येक सामग्री गुणस्तरिय र वास्तविक प्रयोगलाई मध्यनजर गरेर छानिएको छ।
नेपालको लागि बनाइएको
औजारहरुको सङ्ग्रह नेपाली बजारलाई ध्यानमा राखेर तयार गरीएको छ।
हामी कसरी काम गर्छौं
- पारदर्शी मुल्य निर्धारण
- ग्राहकलाई प्राथमिकता
- सुझाव र प्रतिक्रिया अनुसार निरन्तर सुधार
