औजारमार्टसँग सहकार्य गर्नुहोस्
हामी विश्वास गर्दछौं कि बलियो व्यवसायहरू सहकार्यबाट नै निर्माण हुन्छन्।
हामी गुणस्तर कायम गर्ने र भरपर्दा साझेदारहरूसँग काम गर्दछौं।
तपाईं सामान उत्पादन गर्नुहुन्छ, आपूर्ति गर्नुहुन्छ, थोकमा बिक्री गर्नुहुन्छ वा हामीसँगै मिलेर अगाडी बढ्न चाहनुहुन्छ भने सम्पर्क अवश्य गर्नुहोला।
हामी कोसँग सहकार्य गर्दछौं
औजारमार्टले विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरूसँग सहकार्य गर्दछ।
🧰 सप्लायरहरु
यदि तपाईं ह्यार्डवेयर सामान निर्माण, आयात, वा वितरण गर्नुहुन्छ भने, हामी तपाईंसँग सहकार्य गर्न चाहन्छौं।
👉 थप जान्न र सहकार्य ईच्छा पेश गर्न सप्लायर अनबोर्डिङ भ्रमण गर्नुहोस्।
🚚 भेन्डरहरु
(सेवा प्रदायकहरु)
यदि तपाईं लजिस्टिक्स, विज्ञापन निर्माण र प्रशारण, लेखा, कम्प्युटर हार्डवेयर वा सफ्टवेयर सम्बन्धि जस्ता सेवा प्रदान गर्नुहुन्छ भने तपाईं औजारसँग भेन्डरको रूपमा सहकार्य गर्न सक्नुहुन्छ।
👉 थप जान्न र सहकार्य ईच्छा पेश गर्न भेन्डर अनबोर्डिङ भ्रमण गर्नुहोस्।
👥 करियर
हामी स्वामित्व, जिम्मेवारी, र दीर्घकालीन सोचलाई महत्त्व दिने टोली निर्माण गर्ने लक्ष्य राख्दछौं।
👉 खोलिएका भ्याकेन्सीहरु हेर्न र हामी कसरी काम गर्दछौं भनेर जान्न करियर भ्रमण गर्नुहोस्।
🤝 लगानीकर्ताको लागी जानकारी 🔒
(पेज निमन्त्रित लगानीकर्ताहरुका लागि मात्र उपलब्ध हुनेछ)
तपाईंलाई निमन्त्रणा आएकोछ वा निमन्त्रणा अनुरोध गर्न चाहनुहुन्छ भने कृपया तलको पेजबाट सम्पर्क गर्नुहोस्।
सम्पर्क
यदि अरु कुनै विषयमा हामीसँग कुरा गर्न चाहनुहुन्छ भने कृपया यो पेजबाट गर्नुहोस्:
👉 सम्पर्क
